अरुण काबेली हाइड्रोपावरको बोनस भाउ समायोजन

अरुण काबेली हाइड्रोपावरको बोनस भाउ समायोजन भएको छ । यसको १७% बोनस सेयरपछिको भाउ समायोजनपछिको भाउ ६८१ रुपैयाँ निर्धारण भएको छ । आज मंगलबार यहि भाउलाई आधार मानेर कारोबार खुलेको छ |

Related Posts: