आजको बजारको ओरालो

बिहान ११ बजे २९२६.९८ अंकमा खुलेको बजार आज ३ बजे २८१८.७२ अंकमा झरेको छ | आज बजार ३.७ % (१०८ .२६ अंक ) ले झरेको हो |
बिहान बजार ११:१६ बजे २८५८.७ अंकमा झरेको थियो र अलिकति बढेर ११:३८ मा २८९५.९४ अंक पुगेको थियो त्या बाट ओरालो लागेको बजार दिउसो १:४० बजे २७७९.३४ अंक मा आइपुग्यो | अलिकति आस देखाउदै बजार २ बजे २८७३.७५ सम्म पुगेको थियो र अन्त्यमा बजार आज २८१८.७२ अंकमा पुगेर बन्द भएको छ |

Related Posts: