एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा ; असोज १ देखि बुक क्लोज

एक्सेल डेभलपमेन्ट बैंकले (EDBL) आर्थिक वर्ष २०७६–७७ को वार्षिक साधारण सभा गर्न लागेको छ | यसले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित असोज १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

सभा प्रयोजनका लागि असोज १ देखि १६ गतेसम्म बुक क्लोज हुनेछ ।

Related Posts: