एनआइसी एसिया बैंकले मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

एनआइसी एसिया बैंकले (NICA) आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने जेठ ३१ गते सोमबार अन्तिम दिन हो ।
जेठ १७ गतेबाट लिलामी बिक्री खुला गरेको कम्पनीले ६० हजार ४१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ५७२ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।

Related Posts: