नेको इन्सुरेन्सको बोनस सेयर साधारण सभाले पारित

नेको इन्सुरेन्सको (NIL) बोनस सेयर असार ३१ गते सम्पन्न साधारण सभाले पारित गरेको छ | यसले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजी रहेको नेकोको बोनसपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको थियो ।

Related Posts: