नेप्सेमा प्रभु इन्सुरेन्सको सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्सुरेन्सको (PRIN)१०% बोनस सेयर सूचीकृत भएको छ । यसको १०% बोनस सेयर (१० लाख ५६ हजार २७४.८४४ कित्ता) सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकृत भएको हो ।

Related Posts: