नेप्से सूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा

आज नेप्से सूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा आइपुगेको छ । ९ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको आज हाइड्रोपावर र विकास बैंक समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यस्तै, अरु कतिपय समूहहरुमा पनि आकर्षक वृद्धि देखिएको छ ।

Related Posts: