मानुषीको शेयर सूचीकरण अर्को साता

साउन २७ गते आइपीओ निस्कासन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरण अर्को साता मात्रै हुने भएको हो । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले लघुवित्तको सिईओ काठमाडौं बाहिर रहेकोले शेयर सूचीकणमा ढिलाई भैरहेको जनाएको छ ।

Related Posts: