मैलुङ खोलाको शेयर रजिष्टार परिवर्तन ; शेयर सूचीकरणमा ढिलाई

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर रजिष्टार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

साउन १४ गते निष्काशन गरेको शेयर बाँडफाँट भएको दुई साता भन्दा धेरै भैसक्दा पनि अझै नेप्सेमा सूचीकृत भएको छैन् ।

अघि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको थियो अब शेयर राजिष्टारको काम बिओके क्यापिटलले गर्नेछ । यसै कारणले गर्दा ढिलाइ भएको हो |

Related Posts: