वोमी र सूर्योदय लघुवित्त मर्ज हुने

भदौ १५ गते वोमी (WOMI) र सूर्योदय लघुवित्त (SLBS) बीच एक आपसमा मर्जर हुने सम्झौता भएको छ । मर्जर सम्झौता भएसँगै भदौ १६ गते बाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भएको छ ।

हाल वोमीको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ र सूर्योदयको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

Related Posts: