सनराइज बैंकले स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी खुला

सनराइज बैंकले (SLB)आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी खुला गरिरहेको छ ।
बैंकले भदौ १८ गतेदेखि १ लाख २२ हजार २८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा असोज १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

Related Posts: