सिटिजन्स बैंकको सेयर नेप्सेमा सूचीकरण

तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर अब सिटिजन्सको नाममा सूचीकरण भएको छ | सिटिजन्स बैंकको (CZBIL) १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । तिनाउ मिसनका सेयरधनीले सिटिजन्स बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । सिटिजन्सले तिनाउ मिसनलाई एक्वायर गरेर गत चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

तत्कालीन तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर अब सिटिजन्सको नाममा सूचीकरण भएको हो । सिटिजन्सले तिनाउ मिसनलाई १:०.९६ अनुपातमा एक्वायर गरेको थियो ।

सोही सेयर स्वाप अनुसार कायम भएको तिनाउ मिसनको सेयर सिटिजन्सको नाममा सूचीकृत गरिएको हो । अब तिनाउ मिसनका सेयरधनीले सिटिजन्स बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । सिटिजन्सले तिनाउ मिसनलाई एक्वायर गरेर गत चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

Related Posts: