सिनर्जी पावरको भदौ १८ गते वार्षिक साधारण सभा

सिनर्जी पावर (SPDL) डेभलपमेन्टले १०% बोनस सेयर र ५०% हकप्रद जारी गर्ने प्रस्ताव सहित भदौ १८ गते शुक्रबार वार्षिक साधारण सभा गर्ने भएको छ । प्रस्तावित १०% बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ ।

साथै, उक्त बोनसपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Related Posts: