
कति घट्यो/बढ्यो सुनको मूल्य ?
माघ ३, सोमबार
आज सोमबार छापावाल सुनको मूल्य तोलाको १०० रुपैयाँ बढेर ९२ हजार ५०० रुपैयाँमा र चाँदीको मूल्य ५ रुपैयाँ बढेर १२ सय ५५ रुपैयाँमा पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै, तेजावी सुनको मूल्य तोलाको ३०० रुपैयाँ बढेर ९२ हजार रुपैयाँ पुगेको छ ।