
कति घट्यो/बढ्यो सुनको मूल्य ?
माघ ४, मंगलबार
आज मंगलबार छापावाल सुनको मूल्य तोलाको १०० रुपैयाँ बढेर ९२ हजार ६०० रुपैयाँमा र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँमामै कायम रहन पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै, तेजावी सुनको मूल्य तोलाको १०० रुपैयाँ बढेर ९२ हजार १०० रुपैयाँ पुगेको छ ।