
बोनस सेयर बढाएर ज्योति लाइफ इन्सुरेन्सले गर्यो लाभांश संशोधन
माघ ०९, आइतबार
ज्योति लाइफ इन्सुरेन्सको प्रस्तावित लाभांशमा संशोधन गरिएको छ । गत बिहिबार माघ ७ गते बसेको ज्योति लाइफको सञ्चालक समिति बैठकले लाभांश संशोधित गरि १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२% नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांश संशोधन गरेको हो । यस अघि यस इनसुरेन्सले ५% बोनस लाभांश र करसहित ५.५२% नगद लाभांश वितरण गर्न लागेको थियो । कम्पनीले कुल लाभांश पहिला कै जति राखे पनि यसले बोनस सेयर मात्र बढाएको हो ।