
एशियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन
माघ १२, बुधबार
एशियन लाइफ इन्सुरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०५७.६० निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १३२२ रहेको थियो । सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको हो ।
