
निरन्तर बढ्यो सुनको मूल्य
माघ १२, बुधबार
आज मंगलबार छापावाल सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेर ९४ हजार ४०० रुपैँया र चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन र १३ सय रुपैयाँमै कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ पुगेको छ ।