
सुन/चाँदीको मुल्यमा आयो केहि गिरावट
माघ १३, बुधबार
आज बुधबार छापावाल सुनको मूल्य तोलाको ९०० रुपैयाँ घटेर ९३ हजार ५०० र चाँदीको मूल्य १० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँ पुगेको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ पुगेको छ ।