Mon 29 Nov, 2021

नबिल बैंकको ३३.५०% बोनस सेयर सूचीकृत


नबिल बैंकको ३३.५०% बोनस सेयर सूचीकृत

आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ३३.५०% बोनस सेयर वितरण गरेको नबिल बैंकको बोनस नेप्सेमा सूचीकृत भएको छ ।

बैंकको ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड पुगेको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT