Mon 29 Nov, 2021

नेसनल हाइड्रोपावर कम्पनीको चैत २७ एजीएम , लाभांश नदिने


नेसनल हाइड्रोपावर कम्पनीको  चैत २७ एजीएम ,  लाभांश नदिने

नेसनल हाइड्रोपावर कम्पनीको २४औं साधारण सभा चैत २७ गते वार्षिक साधारण सभा हुने भएको छ | विगतमा जस्तै कम्पनीले यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ ।
सभामा वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने , लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा राखिएको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT