Mon 29 Nov, 2021

जानकी फाइनान्सको २४ औं वार्षिक साधारण सभा ; लाभांश वितरण नगर्ने


जानकी फाइनान्सको  २४ औं वार्षिक साधारण सभा ; लाभांश वितरण नगर्ने

जानकी फाइनान्स (JFL)ले चैत २८ आफ्नो २४ औं वार्षिक साधारण सभा गर्ने भएको छ | फाइनान्सले सभा प्रयोजनको लागि चैत १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यसले यस आर्थिक वर्ष लाभांश बिनै वार्षिक साधारण सभा बोलाएको हो |
कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गभिने वा प्राप्ती गर्ने उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT