Mon 29 Nov, 2021

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन


सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन

आज मंगलबार (चैत १० गते) सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।

हाइड्रोले कुल २६ लाख ४० हजार कित्ता खुल्ला गरेको थियो जुन माग भन्दा ७.१४ गुणा बढी आवेदन हो ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT