Mon 29 Nov, 2021

सीइडीबीको सेयर कारोबार बुधबारबाट सुरु हुने


सीइडीबीको सेयर कारोबार बुधबारबाट सुरु हुने

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार बुधबारबाट सुरु हुने भएको छ | यसको ओपनिङ रेन्ज पहिलो कारोबार न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसाभित्र रहेर हुनेछ । सीइडीबीको चुक्ता पुँजीका आधारमा कायम कुल ८३ लाख ९४ हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT