Mon 29 Nov, 2021

जलविद्युत लगानी तथा विकास कम्पनीको १:१ अनुपातमा हकप्रद सेयर


जलविद्युत लगानी तथा विकास कम्पनीको  १:१ अनुपातमा हकप्रद सेयर

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले १:१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा ११ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
यसले जेठ २८ गते बुक क्लोज गरेको थियो ।
यस हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT