Mon 29 Nov, 2021

५.०३ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेक


५.०३ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेक

आज नेप्से ५.०३ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेक लागेको छ | बजार ४० ४० मिनेटको लागि बन्द भएको छ।
अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा अर्ब १९ कराेड ९० लाख ३५ रुपैयाँ बराबरको १ कराेड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT