Sun 23 Jan, 2022

Greenlife Hydro को IPO जारी, कति कित्ता आबेदन दिने ?


Greenlife Hydro को IPO जारी, कति कित्ता आबेदन दिने ?

Greenlife Hydro ले आज बाट सर्वसाधारणक लागि IPO जारी गरेको छ | कम्पनीले ३५ लाख ९३ हजार ४०० कित्ता IPO प्रतिकित्ता १०० को दरले जारी गरेको हो |
कति कित्ताका लागि आवेदन गर्ने त ?
न्यूनतम १० कित्ताको दरले बड्फाट गर्ने हो भने पनि जम्मा ३ लाख २५ हजार १६५ जना लगानीकर्ताले मात्र IPO हात पर्ने देखिन्छ | यसआधारमा Greenlife को IPO मा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ |

ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT