Sun 23 Jan, 2022

पिपुल्स हाइड्रोपावरले आइपीओ निष्कासनको लागि बोलायो साधारण सभा


पिपुल्स हाइड्रोपावरले आइपीओ निष्कासनको लागि बोलायो साधारण सभा

पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सभा मंसिर २३ गते बस्ने भएको छ । सभामा कम्पनीको मुख्य एजेन्डा आइपीओ निष्कासनको हुने छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढाउन  सभाले अनुमोदन गर्नु पर्नेछ । वालिटी बैंकेट बुद्धनगर, काठमाडौंमा बिहान ११.३० बजे बाट सभा सुरु हुनेछ । 

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT