Sun 23 Jan, 2022

खानी खोलाको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्ति


खानी खोलाको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्ति

खानी खोला हाइड्रोपावरले आफ्नो शेयर रजिष्ट्रार प्रभु क्यापिटल नियुक्ति गरेको छ | अब खानी खोलाको सम्पूर्ण धितोपत्र कारोबारको अभिलेक राख्ने , दाखिला गर्ने , दाखिला खारिज गर्ने , नामसारी लगायतका सम्पूर्ण काम प्रभु क्यापिटलले सम्हाल्ने छ |

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT