Sun 23 Jan, 2022

मध्य भोटेकोशीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त


मध्य भोटेकोशीको सेयर रजिष्ट्रारमा  ग्लोबल आइएमई क्यापिटललाई नियुक्त

मध्य भोटेकोशी जलविद्युत कम्पनीले  सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । मध्य भोटेकोशीको सेयर सम्बन्धी सम्पुर्ण कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT