Sun 23 Jan, 2022

नेपाल बंगलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिब ले लिए शपथ


नेपाल बंगलादेश बैंकका अध्यक्ष  एआरएम नजमुस शकिब ले लिए शपथ

नेपाल बंगलादेश बैंकको अध्यक्षतामा फेरि एआरएम नजमुस शकिब  चयन भएका छन् । एआरएम नजमुस शकिबलाई नेपाल बंगलादेश बैंकको नवनिर्वाचित सञ्चालक समितिको बैठकले  ४ वर्षका लागि पुन अध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष शकिबलाई  पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT