Sun 23 Jan, 2022

प्रि ओपन सेसनमा नेप्से


प्रि ओपन सेसनमा नेप्से

प्रि ओपन सेसनमा नेप्से सूचक ३.९७ (०.१५%) अंकले बढेर २७३७.०९ विन्दुमा आइपुगेको छ । ४ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ६९५ कित्ता सेयर खरिदबिक्री भएका छन् । आज कुल २५ पटक  मात्रै सेयर खरिदबिक्री भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ भने १ कम्पनीको मुल्य स्थिर रहेको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT