Sun 23 Jan, 2022

प्राइम लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


प्राइम लाइफ इन्सुरेन्सको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

प्राइम लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ । प्राइम लाइफले सेयरधनीलाई गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्नको लागि ०.८७% नगद लाभांश वितरण गर्न लागेको हो । सभा र लाभांश प्रयोजनका लागि प्राइम लाइफले मंसिर १० गते बुक क्लोज गर्दै छ । कम्पनीले मंसिर १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT