Sun 23 Jan, 2022

मेरो माइक्रोफाइनान्सको मूल्य समायोजन


मेरो माइक्रोफाइनान्सको मूल्य समायोजन

मेरो माइक्रोफाइनान्सको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि मेरो माइक्रोफाइनान्सको भाउ नेप्से ले रु. १२०० निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १४४० रहेको थियो । कम्पनीले आज (मंसिर ९ गते) बुक क्लोज गरेको हो । मंसिर ८ गते सम्म खरिद गर्ने सेयरधनीले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश पाउनेछन् ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT