Sun 23 Jan, 2022

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न मन्त्रीपरिषद् बैठकले समिति गठन गर्ने


नेपाल धितोपत्र बोर्डको  अध्यक्ष छनोट गर्न  मन्त्रीपरिषद् बैठकले समिति गठन गर्ने

नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोटको लागि मन्त्रीपरिषद् बैठकले समिति गठन गर्ने भएको छ । अध्यक्ष छनोटका विषयमा कानूनी रुपमा विवाद आएपछि अध्यक्ष छान्न नयाँ समिति गठन गर्न लागेको अर्थ मन्त्रालयको स्रोतले बताएको हो । अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि अब मन्त्रीपरिषद्ले समिति गठन गर्ने छ । र, सोही समितिले निमार्ण गरेको कार्यविधि अनुसार पक्रिया अगाडि बढ्ने छ ।’

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT