Sun 23 Jan, 2022

सामलिङ पावर कम्पनीको सेयर कारोबार सुरु भयो


सामलिङ पावर कम्पनीको सेयर कारोबार सुरु भयो

सामलिङ पावर कम्पनीको सेयर कारोबार आज बाट सुरु भएको छ । नेप्सेले सामलिङको ओपनिङ रेन्ज न्यूनतम ९८ रुपैयाँ ७७ पैसा देखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा राखेको थियो । आज सामलिङको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसाबाट सुरु भएको छ । 

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT