Sun 23 Jan, 2022

न्यादी हाइड्रोपावरको कारोबार हुनसकेन


न्यादी हाइड्रोपावरको कारोबार हुनसकेन

न्यादी हाइड्रोपावरको आज (मंसिर ९ गते, बिहिबार) कारोबार सुरु हुनसकेन । प्रिओपन सेसनमा कारोबार नभएको कारण आज यसको कारोबार नहुने भएको छ । अब आइतबार प्रि ओपन सेसनमा  यसको कारोबार भएमा मात्र यसको नियमित कारोबार सुरु हुनेछ । नेप्सेले हिजो न्यादीको ओपनिङ रेन्ज न्यूनतम ९४ रुपैयाँ १३ पैसा देखि अधिकतम २८२ रुपैयाँ ३९ पैसा तोकेको थियो ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT