Sun 23 Jan, 2022

नेरुडे लघुवित्तले वार्षिक साधारणसभा गर्ने


नेरुडे लघुवित्त संस्थाले १५ औं वार्षिक साधारणसभा पौष १० गते, शनिबार गर्ने भएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले २१.४८% बोनस र कर प्रयोजनसहित १.१३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सभा प्रयोजनको लागि कम्पनीले मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभा उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगर-२ मा बिहान ११:०० बजे सुरु हुनेछ ।

0001 min

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT