Sun 23 Jan, 2022

नेपाल बैंकले १७% लाभांश दिने


नेपाल बैंकले १७% लाभांश दिने

नेपाल बैंकले पौष २ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा १४% बोनस सेयर र कर तिर्न ४% नगद गरी कुल १७% लाभांश वितरण गर्ने मुख्य एजेण्डा रहेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने छ । मंसिर २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT