Sun 23 Jan, 2022

समता घरेलु लघुवित्तको साधरणसभा


समता घरेलु लघुवित्तको साधरणसभा

मंसिर १२, आइतबार

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औं साधारणसभा पौष ७ गते, बुधबार गर्ने निर्णय गरेको छ । मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले आफ्नो सेयरधनीलाई २०% बोनस सेयर र ५% नगद लाभांश गरि कुल २५% लाभांश वितरण गर्ने भएको छ । साथै, सेयर संरचना ७०:३० कायम हुने गरि पून: सर्वसाधारणलाई एफपिओ जारी गर्ने प्रस्ताव नि रहेको छ । लाभांश वितरण र एफपिओ जारी गर्ने प्रक्रिया सभाबाट पारित भएपश्चात सुरु हुने कम्पनीले बाताएको छ । 

सभा मिरोबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११:३० बाट सुरु हुनेछ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT