Sun 23 Jan, 2022

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर १२, आइतबार

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते, आइतबार अन्तिम दिन रहेको छ । बैंकले सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज खरिद गर्ने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । बैंकले १०% बोनस सेयर र ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सभा मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT