Sun 23 Jan, 2022

प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारणसभा


प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारणसभा

मंसिर १२, आइतबार

प्राइम कमर्सियल बैंकले १४ औं वार्षिक साधारणसभा पौष ६ गते गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १६% बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आ.व २०७८/७९ को लागि लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जस्ता एजेण्डा राख्ने भएको छ । 

सभा भिडियो कन्फ्रेन्स मार्फत हुने बैंकले बताएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT