Sun 23 Jan, 2022

सांग्रिला डेभलपमेन्ट बैंकको २ संस्थापक सेयर बिक्रीमा


सांग्रिला डेभलपमेन्ट बैंकको २ संस्थापक सेयर बिक्रीमा

मंसिर १२, आइतबार

सांग्रिला डेभलपमेन्ट बैंकको २ संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकका संस्थापक सेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको २० हजार कित्ता र शंकर ज्ञवालीले १९ हजार ८२७ सेयर बेच्न बैंकसँग अनुमति मागेका छन् र बैंकले सेयर बिक्री प्रक्रिया सुरु गरिसकेको छ । 

संस्थापक सेयर खरिद गर्न संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् । संस्थापक सेयरको सम्पूर्ण सेयर बिक्री नभए सर्वासाधारण वा अन्य संस्थालाई सेयर बिक्री गरिने बैंकले बताएको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT