Sun 23 Jan, 2022

नेको इन्सुरेन्सको १५.५% बोनस सेयर डिम्याट खातामा


नेको इन्सुरेन्सको १५.५% बोनस सेयर डिम्याट खातामा

मंसिर १२, आइतबार

नेको इन्सुरेन्सले १५.५% बोनस सेयर आफ्नो सेयरधनीको डिम्याट खातामा हालिएको र अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको जनाएको छ । कम्पनीले अभौतिकीकरण नगराउनु भएका सेयरधनीहरुलाई पनि अभौतिकीकरण गरि हितग्राही खातामा बोनस सेयर प्राप्त गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु​



सम्पर्क


हाम्रो टिम


CONNECT