
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा आज
मंसिर २९, बुधबार
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले को तेस्रो साधारणसभा आज मंसिर २९ गते बस्दैछ । सभामा ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांशको प्रस्ताव पेश हुँदै छ ।
बैंकले सभा प्रयोजनका लागि मंसिर ९ गते नै बुक क्लोज गरेको थियो । सभा अनुपम फुडल्याड ब्याक्वेंट,बत्तीसपुतलीमा बिहान ९ बजे देखि सुरु हुनेछ ।