Bonus-Dividend

साधना लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा

January 28th, 2022 by

माघ १४, शुक्रबार साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक २ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीहरुलाई २५% बोनस सेयर पठाएको छ । बोनस सेयर डिम्याट खाता अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न बैंकले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने […]

chcl

चिलिमे जलविद्युत्द्वारा नगद लाभांश सेयरधनीको खातामा

January 28th, 2022 by

माघ १४, शुक्रबार चिलिमे जलविद्युत् कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ७.५% नगद लाभांश पठाएको छ । नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न कम्पनीले जानकारी दिएको छ । पौष २३ गतेका दिन बसेको कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट […]

एनएलजी इन्सुरेनसले गर्यो लाभांश घोषणा

January 28th, 2022 by

माघ १४, शुक्रबार एनएलजी इन्सुरेनसको बिहिबार बसेको सञ्चालक समितिको बैठकले १०.०५२६३% लाभांश दिने निर्णय गरेको छ । एनएलजीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% दिने भएको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभा र बीमा समितिले अनुमोदन गरपछि मात्र वितरण गरिने इन्सुरेन्सले बताएको छ । 

gfcl

गुडविल फाइनान्सको नगद लाभांश सेयरधनीको बैंक खातामा

January 27th, 2022 by

माघ १३, बुधबार गुडविल फाइनान्स कम्पनी लिमिटेडले पौष १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ३.९% नगद लाभांश पठाएको छ । नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न कम्पनीले जानकारी दिएको छ । तोकिएको मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद […]

ज्योति लाइफ इन्सुरेन्सको साधारणसभा कहिले ?

January 27th, 2022 by

माघ १३, बिहिबार ज्योति लाइफ इन्सुरेन्सले चौथो वार्षिक साधारणसभा फाल्गुन ६ गते गर्ने भएको छ । सभामा कम्पनीले १०% बोनस सेयर र कर प्रयोजनार्थको लागि ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले संस्थापक समूहबाट ४ जना र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको चयन गर्ने पनि मूख्य एजेण्डा रहेको छ ।  […]

नेशनल लाइफ इन्सुरेन्सले गर्यो लाभांश घोषणा

January 27th, 2022 by

माघ १३, बिहिबार नेशनल लाइफ इन्सुरेन्सको हिजो माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २०% लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले १९% बोनस सेयर र कर प्रयोजनार्थको लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

jbbl

ज्योति विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा

January 26th, 2022 by

माघ १२, सोमबार ज्योति विकास बैंकले पौष ८ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ४.५% नगद लाभांश पठाएको छ ।नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न बैंकले जानकारी दिएको छ । पौष २३ गतेका दिन बसेको बैंकको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ […]

alicl

एशियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

January 26th, 2022 by

माघ १२, बुधबार एशियन लाइफ इन्सुरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०५७.६० निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १३२२ रहेको थियो । सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको हो ।

cfcl

सेन्ट्रल फाइनान्सको नगद लाभांश सेयरधनीको बैंक खातामा

January 25th, 2022 by

माघ ११, मंगलबार सेन्ट्रल फाइनान्स लिमिटेडले पौष १९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ३.३०% नगद लाभांश पठाएको छ । नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न कम्पनीले जानकारी दिएको छ । पौष ३० गतेका दिन बसेको कम्पनीको साधारण सभामा आर्थिक वर्ष […]

alicl

एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

January 25th, 2022 by

माघ ११, मंगलबार एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले २५% बोनस सेयर र २% नगद लाभांश दिन लागेको हो । कम्पनीले भोलि माघ १२ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । सभा माघ २१ गते बिहान ११:३० बाट […]