Corporate

उपत्यकामा हटाइयो जोर बिजोर प्रणाली

January 29th, 2022 by

माघ १५, शनिबार बढ्दो कोरोना संक्रमण रोकथामका लागि लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ । जोर बिजोर प्रणालीले गर्दा झन मानिसहरुले सास्ती खेप्नु परेकाले र यस व्यवस्थाले सार्वजनिक यतायतमा झन बढि भिड हुने र कोरोनाको संक्रमण थप हुने देखिएकाले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले यस प्रणाली हटाउन सिफारिस गरेको थियो । सोहि […]

सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारणसभा आज बस्दै, आईपीओ जारी गर्ने एजेण्डा

January 25th, 2022 by

माघ ११, मंगलबार सर्वोत्तम सिमेन्ट लिमिटेडको ३ औं वार्षिक साधारणसभा आज बस्दैछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेको छ । सभामा कम्पनीले कुनैपनि लाभांश वितरण सम्बन्धी प्रस्ताव पेश गरेको छैन । साथै कम्पनीले […]

राष्ट्रिय वाणिज्य बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्छ – अर्थमन्त्री जनार्दन शर्मा

January 24th, 2022 by

माघ १०, सोमबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको । सोमबार  भएको यस साधारणसभामा अर्थमन्त्री जनार्दन शर्माले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको हो ।  अर्थमन्त्री जनार्दन शर्माले बैंकलाई ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक […]

ऋण लिएर आईओसीलाई नेपाल आयल निगमद्वारा १३ अर्ब रकम भुक्तानी

January 24th, 2022 by

माघ १०, सोमबार सञ्चित बचत शून्यमा पुगेपछि नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब २० करोड रुपैँया भुक्तानी गरेको छ । प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए अनुसार निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपैँया लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको हो । आईओसीलाई १ […]

नयाँ प्रविधिकासाथ भित्रीयो इ-क्याब नेपाल ; क्याब ट्रयाक गर्न सकिने

January 23rd, 2022 by

माघ ०९, आइतबार नयाँ प्रविधिकासाथ भित्रीएको इ-क्याब नेपालले शुक्रबाट आफ्नो सेवाको शुभराम्भ गरेको छ । शुक्रबार एक कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यस सेवाको उद् घाटन गरेका हुन् ।  इ-क्याब नेपालले नेपाल मै पहिलोपल्ट क्यु आर (QR code) कोड सहितको एप्मार्फत सेवा दिन लागेको हो । विभिन्न देशहरुमा सञ्चालन भइरहेको विदेशी डिजिटल […]

नेपाल आयल निगम फेरी घाटामा, इन्धनको मूल्य बढ्न सक्ने आशंका

January 18th, 2022 by

माघ ४, मंगलबार माघ ३ गते सोमबारका दिन नेपाल आयल निगमले विज्ञप्ति निकाली आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको भन्दै तेल किन्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसकेको कारण यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न […]

cdsc

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कर्मचारीहरुलाई कोरोना पुष्टि , कम्पनीमा लाग्यो चेनब्रेक

January 18th, 2022 by

माघ ०४, मंगलबार कोरोनाको बढ्दो संक्रमणका कारण नेपाल सरकारले जनताहरुलाई सचेत रहन आग्रह गरिरहेको छ । यस कोरोना भाइरसको तेस्रो लहर सँगै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अधिकांश कर्मचारीहरुलाई कोरोना पुष्टि भएकाले यस कम्पनीले माघ ११ गतेसम्मको लागि घरायसी तथा मृत्यू नामसारी सेवा बन्द गर्ने जानकारी गराएको छ ।

नेप्सेको साधारणसभा सम्पन्न ; खुद मुनाफा १ अर्बले वृद्धि

January 14th, 2022 by

पौष ३०, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४० औं वार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । सम्पन्न भएको साधारणसभामा नेपाल स्टक एक्सचेञ्चले १००% नगद लाभांश र ६६.६७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ४० औं वार्षिक प्रतिवेदनमा नेप्सेले यस आर्थिक वर्षमा १ अर्ब भन्दा बढि खुद मुनाफा कमाएको देखाएको छ […]

nrb

नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का ल्यायो

January 14th, 2022 by

पौष ३०, शुक्रबार नेपाल राष्ट्र बैंकले दुइ रुपैयाँको सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । आज बाट रुपैयाँ २ दरको सिक्का चलनचल्तीमा ल्याउने भएकाले सबैलाई जानकार गराउन राष्ट्र बैंकले सूचना प्रकाशित गरेको छ ।  सिक्काको अगाडीको भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । साथै, दृष्टिविहिनहरुलाई सजिलो सँग पहिचान गराउनको लागि दुई वटा थोप्ला समावेश गरिएको […]

नेपाल स्टक एक्सेंज लिमिटेडको लाभांश आज पारित हुने

January 13th, 2022 by

पौष २९, बिहिबार नेपाल स्टक एक्सेंज लिमिटेडको ४० औं वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीले सभामा ६६.६७% बोनस सेयर र कर तिर्न १००% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण […]