Hydro

chcl

चिलिमे जलविद्युत्द्वारा नगद लाभांश सेयरधनीको खातामा

January 28th, 2022 by

माघ १४, शुक्रबार चिलिमे जलविद्युत् कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुलाई ७.५% नगद लाभांश पठाएको छ । नगद लाभांश डिम्याट खाता र बैंक खाता अद्यावधिक अपडेट गर्ने सेयरधनीहरुले मात्र पाउने भएकाले सबैलाई अपडेट गर्न कम्पनीले जानकारी दिएको छ । पौष २३ गतेका दिन बसेको कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट […]

बरुण हाइड्रोपावरको दोस्रो त्रैमासिक विवरण सार्वजनिक, नाफामा चमत्कारी वृद्धि

January 25th, 2022 by

माघ ११, मंगलबार बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १५८.२६% ले बढेर २ करोड २७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रिबाट आम्दानी फस्टाएसँगै […]

छ्याङदी हाइड्रोपावर कम्पनीको ३०% हकप्रद सेयर बिक्री आजबाट खुल्ला

January 25th, 2022 by

माघ ११, मंगलबार छ्याङदी हाइड्रोपावर कम्पनीले ३०% हकप्रद सेयर आज माघ ११ गतेबाट बिक्री खुल्ला गरेको छ । कम्पनीले १०:३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रद सेयर भर्नको लागि कम्पनीले पौष २१ गते बुक क्लोज गरेको थियो । […]

एकैपल्ट पाँच कम्पनीको आइपीओ आउँदै , लामो समयपछि आइपीओको खडेरी टर्दै ; लगानिकर्ताहरु उत्साहित

January 20th, 2022 by

माघ ०६, बिहिबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयपछि एकैपल्ट पाँच कम्पनीको आईपीओ जारी गर्न अनुमति दिने भएको छ । पाँच कम्पनीमध्य दुई हाइड्रोपावर कम्पनी रहेका छन् भने तीन लघुवित्त संस्था रहेका छन् । यि पाँच कम्पनीहरुको आईपीओ निष्काशन केहि दिनमा धितोपत्र बोर्डको सञ्चालक समितिले सहमति जनाएपछि मात्र हुनेछ । बलेफि हाइड्रोपावरले ३६ करोड […]

छ्याङदी हाइड्रोपावर कम्पनीको ३०% हकप्रद सेयर निष्काशन गरिँदै

January 19th, 2022 by

माघ ०५, बुधबार छ्याङदी हाइड्रोपावर कम्पनीले ३०% हकप्रद सेयर निष्काशन माघ ११ गतेबाट गर्ने भएको छ । कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रद सेयरको लागि कम्पनीले पौष २१ गते बुक क्लोज गरेको थियो । तसर्थ, […]

JOSHI

जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, कारण के रहेछ ?

January 18th, 2022 by

माघ ४, मंगलबार माघ ३ गते सोमबारका दिन बस्ने भनिएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ तीनवटा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा एकैसाथ बस्ने भएको थियो । गणपूरक संख्या(कोरम) नपुगेको कारणले सभा स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ । बढ्दो कोरोना भाइरस संक्रमंलाई मध्यनजर गर्दै साधारण सभाको […]

स्थगित भएको वरुण हाइड्रोपावको वार्षिक साधारणसभा माघ १२ गते बस्दै

January 18th, 2022 by

माघ ४, मंगलबार वरुण हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा पौष २७ गते स्थगित गरिएको वार्षिक साधारणसभा अर्को साता माघ १२ गते बुधबारका दिन बस्ने भएको छ । सभामा १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गरिदै छ जसका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफानोक्सान र नगद प्रवाहको […]

bnhh

बुद्धभूमी हाइड्रोपावर कम्पनीको कारोबार आजबाट सुरु

January 18th, 2022 by

माघ ०४, मंगलबार बुद्धभूमी हाइड्रोपावर कम्पनीको दोस्रो बजारमा आज पहिलो कारोबार भएको छ । नेप्सेमा माघ २ गते सुचिकृत भएको यस कम्पनीको कारोबार माघ ३ गते हुन सकेको थिएन । बुद्धभूमी हाइड्रोपावरको पहिलो कारोबार रु. २४६.७० मा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेन्ज रु. ८४.०५ देखि रु. २५२.१५ तोकेको थियो ।

बु्द्धभूमी हाइड्रोपावर कम्पनीको कारोबार आज हुन सकेन

January 17th, 2022 by

माघ ०३ , सोमबार बु्द्धभूमी हाइड्रोपावर कम्पनीको आज दोस्रो बजारमा कारोबार नहुने भएको छ । नेप्सेमा सुचिकृत भएको दोस्रो दिन कारोबार हुने भनिएतापनि नेप्सेको प्रि ओपनमा यसको कारोबार नभएक‍ाले यस कम्पनीको कारोबार आज नहुने भएको हो । कुनैपनि कम्पनीको नेप्सेमा सुचिकृत भएको भोलिपल्ट प्रि ओपनमा कारोबार भएता मात्र सो कम्पनीको कारोबार सुरु हुने प्रावधान रहेको […]

JOSHI

जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको तीन बर्षको साधारणसभा आज बस्दै

January 17th, 2022 by

माघ ३, सोमबार जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५, ६, र ७ औं वार्षिक साधारणसभा आज बस्दैछ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेको छ । । साथै, प्रबन्ध सञ्चालकको नियुक्त […]