Insurance

एनएलजी इन्सुरेनसले गर्यो लाभांश घोषणा

January 28th, 2022 by

माघ १४, शुक्रबार एनएलजी इन्सुरेनसको बिहिबार बसेको सञ्चालक समितिको बैठकले १०.०५२६३% लाभांश दिने निर्णय गरेको छ । एनएलजीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% दिने भएको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभा र बीमा समितिले अनुमोदन गरपछि मात्र वितरण गरिने इन्सुरेन्सले बताएको छ । 

अजोड इन्सुरेन्सले डाक्यो साधारणसभा , के-के छन् प्रस्ताव ?

January 28th, 2022 by

माघ १४, शुक्रबार अजोड इन्सुरेन्सको चौथो वार्षिक साधारणसभा फाल्गुन ६ गते गर्ने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेको छ । यस कम्पनीले लाभांश सम्बन्धि कुनै प्रस्ताव पेश गर्ने छैन […]

ज्योति लाइफ इन्सुरेन्सको साधारणसभा कहिले ?

January 27th, 2022 by

माघ १३, बिहिबार ज्योति लाइफ इन्सुरेन्सले चौथो वार्षिक साधारणसभा फाल्गुन ६ गते गर्ने भएको छ । सभामा कम्पनीले १०% बोनस सेयर र कर प्रयोजनार्थको लागि ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले संस्थापक समूहबाट ४ जना र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको चयन गर्ने पनि मूख्य एजेण्डा रहेको छ ।  […]

नेशनल लाइफ इन्सुरेन्सले गर्यो लाभांश घोषणा

January 27th, 2022 by

माघ १३, बिहिबार नेशनल लाइफ इन्सुरेन्सको हिजो माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २०% लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले १९% बोनस सेयर र कर प्रयोजनार्थको लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

शिखर इन्सुरेन्सले हकप्रद सेयरको लागि बुक क्लोज मिति तय गर्यो

January 27th, 2022 by

माघ १३, बिहिबार शिखर इन्सुरेन्सले ३०% हकप्रद सेयर निष्काशन गर्नको लागि माघ २१ गते बुक क्लोज़ गर्ने भएको छ । कम्पनीले १०:३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्दै छ । हकप्रद सेयर बिक्रीको लागि कम्पनीले माघ ६ गते अनुमति पाएको थियो । माघ २१ गतेसम्म बुक क्लोज हुने भएकाले माघ […]

alicl

एशियन लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

January 26th, 2022 by

माघ १२, बुधबार एशियन लाइफ इन्सुरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०५७.६० निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १३२२ रहेको थियो । सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको हो ।

alicl

एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

January 25th, 2022 by

माघ ११, मंगलबार एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले २५% बोनस सेयर र २% नगद लाभांश दिन लागेको हो । कम्पनीले भोलि माघ १२ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । सभा माघ २१ गते बिहान ११:३० बाट […]

बोनस सेयर बढाएर ज्योति लाइफ इन्सुरेन्सले गर्यो लाभांश संशोधन

January 23rd, 2022 by

माघ ०९, आइतबार ज्योति लाइफ इन्सुरेन्सको प्रस्तावित लाभांशमा संशोधन गरिएको छ । गत बिहिबार माघ ७ गते बसेको  ज्योति लाइफको  सञ्चालक समिति बैठकले लाभांश संशोधित गरि १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांश संशोधन गरेको हो । यस अघि यस इनसुरेन्सले […]

auction

प्रुडेन्सियल क्यापटिलले ३ वाणिज्य बैंक सहित अन्य ४ कम्पनीको संस्थापक सेयर बिक्रीमा

January 19th, 2022 by

माघ ५, बुधबार आज बुधबार माघ ५ गते देखि प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको ३ वाणिज्य बैंक सहित अन्य ४ कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले कुल ५ लाख २९ हजार ६७५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले कुमारी बैंकको नाममा रहेको २ लाख, प्राइम बैंकको नाममा […]

प्रिमियर इन्सुरेन्स कम्पनीको १४.२५% बोनस सेयरमा मूल्य समायोजन

January 19th, 2022 by

माघ ५, बुधबार प्रिमियर इन्सुरेन्स कम्पनी(नेपाल) लिमिटेडको १४.२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०६१.७१ निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १२१३ रहेको थियो । सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको हो ।