Investment

खुद नाफा २५% ले बढाएको निफ्राको इपीएस घट्यो

January 20th, 2022 by

माघ ०६, बिहिबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थीक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा २५.६६% ले बढेर ८२ करोड ४९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ५७ करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।  […]

एनआरएन इन्फ्रास्टक्चर एंड डेभलपमेन्टको साधारणसभा आज बस्दै

January 13th, 2022 by

पौष २९, बिहिबार एनआरएन इन्फ्रास्त्रक्टर एंड डेभलपमेन्ट लिमिटेडको ९ औं वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीले सभामा ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक […]

hidcl

एचआइडिसीएलको दशौं वार्षिक साधारणसभा आज

January 6th, 2022 by

पौष २२, बिहिबार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० औं वार्षिक साधारणसभा आज बस्दैछ । सभामा कम्पनीले ८% बोनस सेयर र ०.४२१% (कर तिर्न) नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति […]

nrn

एनआरएन इन्फ्रस्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

December 29th, 2021 by

पौष १४, बुधबार एनआरएन इन्फ्रस्ट्रक्चरको ५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५% बोनस सेयर र ०.२६% नगद लाभांश (कर तिर्न) वितरण गर्न लागेको हो ।  सभा प्रयोजनका लागि कम्पनीले भोलि पौष १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न पाउनेछन् । कम्पनीको […]

hidcl

एचआईडिसीएलको ८% बोनस सेयरमा मूल्य समायोजन

December 20th, 2021 by

पौष ५, सोमबार एचआईडिसीएलको ८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजन पछिको मूल्य रु. २४८.३३ निर्धारण गरेको छ । मूल्य समायोजन अघिको मूल्य रु. २६८.२० रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले आज पौष ५ गते बुक क्लोज गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा आज

December 15th, 2021 by

मंसिर २९, बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकले को तेस्रो साधारणसभा आज मंसिर २९ गते बस्दैछ । सभामा ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांशको प्रस्ताव पेश हुँदै छ । बैंकले सभा प्रयोजनका लागि मंसिर ९ गते नै बुक क्लोज गरेको थियो । सभा अनुपम फुडल्याड ब्याक्वेंट,बत्तीसपुतलीमा बिहान ९ बजे देखि सुरु हुनेछ ।

hidcl

एचआइडिसीएलको वार्षिक साधारणसभा पौष २३ गते

December 12th, 2021 by

मंसिर २६, आइतबार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १० औं वार्षिक साधारणसभा पौष २३ गते गर्ने भएको छ । सभामा कम्पनीले ८% बोनस सेयर र ०.४२१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।  सभा प्रयोजनका लागि कम्पनीले पौष ५ गते बुक क्लोज गर्दै छ । तसर्थ, पौष ४ गतेसम्म खरिद गर्ने लगानिकर्ताले […]

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

November 24th, 2021 by

नेपाल इन्फ्रास्ट्रक्चर बैंक को लाभांश सुरक्षित गर्न आज  मंसिर ८ गते बुधबार अन्तिम दिन रहेको छ ।  सभा प्रयोजनका लागि कम्पनीले भोलि (मंसिर ९ गते) बुक क्लोज गर्दै छ । तसर्थ, आज सेयर खरिद गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले ८% बोनस सेयर र कर तिर्न ०.५०% नगद लाभांश वितरण गर्दैछ ।  निफ्राले मंसिर […]

निफ्राको खुद नाफा ३४.३७% ले बढ्यो

November 14th, 2021 by

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को पहिलो त्रैमासिक वितिय बिबरण सार्वजनिक गरेको छ | यसको खुद नाफा ३४.३७% ले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ४५.७८% ले बढेर ४१ करोड ३४ लाख १३ […]

जलविद्युत लगानी तथा विकास कम्पनीले लिलामीमा खुल्ला गरेको सेयर बाँडफाँट

October 28th, 2021 by

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL)ले लिलामीमा खुल्ला गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर असोज ७ गतदेखि असोज बिक्री खुला गरेको थियो । उक्त लिलामीको बोलपत्र असोज २२ गते खोलिएको थियो […]